आमसञ्चार र पत्रकारिता अध्ययन
Nepali

About The Book

यस पुस्तकमा नेपालभित्र र बाहिरका समेत गरी २१ जना सञ्चार र पत्रकारिताका विज्ञहरूले योगदान गरेका छन् ।

पुस्तकका विशेषताहरूः

सञ्चार र आमसञ्चार आमसञ्चार माध्यम सूचना विज्ञापन जनसम्पर्क फोटोग्राफी र फोटोपत्रकारिता प्रसारण पत्रकारिता अनलाइन पत्रकारिता र सामाजिक सञ्जाल समाचारको अवधारणा समाचार सम्प्रेषण समाचार सम्पादन प्रेस स्वतन्त्रता प्रेस कानुन र आचारसंहिता शीर्षकमा छुट्टाछुट्टै अध्यायहरू समावेश भएको ।

सञ्चार आमसञ्चार र पत्रकारिताका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिभाषा ऐतिहासिक सन्दर्भ र वर्तमान अभ्यासहरू समेटिएको ।

नेपाल लगायत विभिन्न विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहका पत्रकारिता र आमसञ्चार विषयसँग सम्बन्धित विभिन्न पाठ्यक्रमका लागि समेत सान्दर्भिक ।

स्वदेश विदेशमा पूर्णकालीन वा आंशिक रूपमा पत्रकारितामा संलग्न व्यावसायिक पत्रकार सञ्चारकर्मी विद्यार्थी प्रशिक्षक तथा आमसञ्चार र पत्रकारिताप्रति चासो राख्ने हरेक व्यक्तिका लागि हातेपुस्तकका रुपमा तयार पारिएको ।

विषयगत समीक्षा तालिका रेखाचित्र पादटिप्पणी लगायत विश्वमा प्रचलित पछिल्ला र प्रामाणिक तथ्यहरूलाई समावेश गरिएको ।

साथमा पत्रकारिता शब्दावली नेपालमा पत्रकारिताको विकासक्रम पत्रकारका लागि पत्रकार आचारसंहिता लगायतका सन्दर्भ सामग्रीहरू भएको ।

Piracy-free
Piracy-free
Assured Quality
Assured Quality
Secure Transactions
Secure Transactions
Delivery Options
Please enter pincode to check delivery time.
*COD & Shipping Charges may apply on certain items.
Review final details at checkout.
downArrow

Details

LOOKING TO PLACE A BULK ORDER?CLICK HERE