शेक्सपियर कथा सङ्ग्रह

About The Book

The book is a translated-into-Nepali-collection of Shakespeare's stories originally in English edited by Charles Lamb and Mary Lamb. Translated stories are: The Tempest A Midsummer Night's dream The Winter's Tale Much Ado About Nothing As You Like It The Merchant of Venice Macbeth...

चाल्र्स ल्याम्ब र मेरी ल्याम्बद्वारा लिखित 'टेल्स फ्रम शेक्सपियर' लाई मैले 'शेक्सपियर कथा सङ्ग्रह' भनेर त्यहाँ भएका बीसवटा कथामध्ये सुखान्त दुःखान्त र ऐतिहासिक सन्दर्भका चौधवटा कथाहरू अनुवाद गरी यस पुस्तकमा प्रस्तुत गरेको छु । अनुवाद वास्तवमै जटिल र चुनौतीपूर्ण काम हो । विदेशी संस्कृतिभित्र पसेर त्यसभित्रका विशिष्ट पक्षहरूलाई स्वदेशी संस्कृतिसँग सह-सम्बन्धित गराउनु ठूलो खतरा मोल्नु हो । यो जान्दाजान्दै पनि मैले उक्त खतरा मोल्ने धृष्टता यस पुस्तकमार्फत गरेको छु ।

-डा. तुलसीप्रसाद आचार्य -

Piracy-free
Piracy-free
Assured Quality
Assured Quality
Secure Transactions
Secure Transactions
Delivery Options
Please enter pincode to check delivery time.
*COD & Shipping Charges may apply on certain items.
Review final details at checkout.
downArrow

Details

LOOKING TO PLACE A BULK ORDER?CLICK HERE