विभिन्न शास्त्रीय छन्दहरू तथा मौलिक नेपाली लयहरूको संरचनाभित्र कुँदिएको यस महाकाव्यले पच्चिस सय वर्षभन्दा पुरानो कथा प्रस्तुत गरेको छ। अनाथपिण्डिकाश्रमबाट सुरु भएको पटाचाराको कथा श्रावस्ती डुल्दै रापतीको भेल तर्दै प्रेम र घृणा दास र स्वामी अनि जात र अजातका शृङखला बुन्दै अनाथपिण्डिकाश्रमकै भिक्षुसभामा आएर विश्राम लिन पुग्दछ।
Piracy-free
Assured Quality
Secure Transactions
Delivery Options
Please enter pincode to check delivery time.
*COD & Shipping Charges may apply on certain items.