स्वप्नभूमि

About The Book

अमेरिकालाई सपनाको देश देखेर नेपाल छाड्नेहरू प्रकारान्तरले नेपाललाई नै स्वप्नभूमि देख्न थाल्छन् भन्ने भावमा सिर्जित यो उपन्यास चलायमान प्रवासी नेपालीहरूको मनस्थितिको सुन्दर चित्रण हो । यो सपना खोज्न विदेशिने युवा र तिनका अभिभावक तथा आफन्तजनले पढ्नैपर्ने कृति बनेको छ ।डा. राम्जी तिमल्सिनाउदीयमान उपन्यासकार तुलसी आचार्य आप्रवासनको अलिनो अनुभवलाई आख्यानको कलेवर दिन सफल छन् । यसको विषय र प्रस्तुति कति कौतुकमय छ भने पाठकले कतै पनि थकाई मार्न पाउँदैन । विदेशको वैभव देखेर असली नेपाली मन कत्ति पनि विचलित हुँदैन भन्ने सत्यघोष गर्नु यसको अभिप्राय: हो । 'स्वप्नभूमि' मा यथार्थ र आदर्श अनि आख्यान र गैरआख्यान जम्काभेट भइरहन्छ ।राजकुमार बानियाँ
Piracy-free
Piracy-free
Assured Quality
Assured Quality
Secure Transactions
Secure Transactions
Delivery Options
Please enter pincode to check delivery time.
*COD & Shipping Charges may apply on certain items.
Review final details at checkout.
downArrow

Details


LOOKING TO PLACE A BULK ORDER?CLICK HERE