An Illustrated Nepali Edition of Kafka's The Metamorphosis
Nepali


LOOKING TO PLACE A BULK ORDER?CLICK HERE

Piracy-free
Piracy-free
Assured Quality
Assured Quality
Secure Transactions
Secure Transactions
Fast Delivery
Fast Delivery
Sustainably Printed
Sustainably Printed
Delivery Options
Please enter pincode to check delivery time.
*COD & Shipping Charges may apply on certain items.
Review final details at checkout.

About The Book

अनौठो सपनाबाट एकाबिहानै ओछ्]यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्]चात् उसले आफ्नो घुमुवा विक्रेता पेशालाई निरन्तरता दिन सक्दैन । एक्लै बाँच्नुको पीडा भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ ।फ्रान्ज काफ्काको द मेटामोर्फसिस विश्]वसाहित्य बजारमा अत्यधिक रूचाइएको र कैयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।काफ्का भनेको मेटामोर्फसिस मेटामोर्फसिसभनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाक]ो यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । -सरूभक्त
downArrow

Details