<p>Jay gets a shock when his day turns out completely different from what he expected. A friend helps him make the best of the day through a little imagination and mindful breathing.&nbsp;</p><p>जय आफ्नो दिन आफूले अपेक्षा गरेको भन्दा पूरै फरक हुँदा स्तब्ध हुन्छन्। एउटा साथीले उसलाई थोरै कल्पना गर्न र शान्त भएर श्वासप्रश्वास गर्ने माध्यमबाट दिनलाई उत्कृष्ट बनाउन मद्दत गर्छन्।&nbsp;</p><p>Your purchase of this book supports Library For All in its mission to make knowledge available to all equally. </p>