Big Cats, Small Cats, Shy Cats, Clumsy Cats! Children Will Love The Beautifully Illustrated Cats In This Book About One Of The World'S Favorite Pets.कस्तो बिरालो ? बलियो बालकिताबमा विभिन्न रङ तथा आसनका टाटेपाटे, भुत्ले, ढाडे, फुच्चे, चस्मे आदि बिरालाहरू छन्। बालबालिकाहरूले सुन्दर ढङ्]गमा चित्रण गरिएका बिरालाहरू मन पराउँछन् । यस किताबले उनीहरूलाई विश्वमै रुचाइएको घरपालुवा जनावरहरूमध्येको एक बिरालाबारे वर्णनात्मक शब्दहरू सिक्दै विभिन्]न किसिमका कुराकानी गर्न राम्रो मौका दिन्छ।