A creative non-fiction by Narayan Wagle set on Korea.नारायण वाग्ले पेसाले पत्रकार हुन् । उनका लागि साहित्य व्यसन । पल्पसा क्याफे का लागि मदन पसरस्कार पाए । दोस्रो उपन्यास मयुर टाइम्स लेखे । उनलाइ पाठकमाझ बढि चिनाउने कफी गफ शैलीमा लेखिएको यो उनको पहिलो पुस्तकाकार कृति हो । यात्रा प्रेम कफिघर सम्झना राजनिती र समाज उनका प्रिय पैदल खुराक हुन् । यो गैरआख्यान दक्षिण कोरियाको एउटा अन्तराष्ट्रिय सिर्जनशील लेखन कार्यशालाको अनुभवमा आधारित छ ।
Piracy-free
Assured Quality
Secure Transactions
Delivery Options
Please enter pincode to check delivery time.
*COD & Shipping Charges may apply on certain items.