Laxmi Nibandha Sangraha (लक्ष्मी निबन्ध संग्रह)


LOOKING TO PLACE A BULK ORDER?CLICK HERE

Piracy-free
Piracy-free
Assured Quality
Assured Quality
Secure Transactions
Secure Transactions
Fast Delivery
Fast Delivery
Sustainably Printed
Sustainably Printed
Delivery Options
Please enter pincode to check delivery time.
*COD & Shipping Charges may apply on certain items.
Review final details at checkout.

About The Book

महाकवि लक्ष्मी प्रसाद देवकोटाले नेपाली साहित्यका हरेक विधामा आफ्नो अमूल्य योगदान दिएका छन्। कवितामा उनी जति सशक्त देखिएका छन् त्यति नै निबन्धमा पनि उनले कलम चलाएका छन् । देवकोटाको अद्वितीय लेखन शैली उनका निबन्धहरूमा देख्न सकिन्छ। ससाना विषयहरूलाई अत्यन्त मार्मिक र साहित्यिक रुपमा पस्कन सक्ने उनको खुबीले गर्दा उनका हरेक निबन्धहरु अनुपम छन्।समाजका सामान्य विषय देखि लिएर धर्म भाषा संस्कृति र मानव जीवनका हरेक धारहरुलाई गहन शैलीमा सम्बोधन गरेर लेखेका उनका निबन्धहरूले नेपाली निबन्ध विधाको उचाइ थपेको छ । देवकोटाका निबन्धहरू उनले सोचेर भन्दा पनि मनमा आएका भावनाहरूमा बगेर लेखेको प्रतीत हुन्छ त्यसैले पनि ती निबन्धहरू अन्य साहित्यकारका निबन्धहरू भन्दा फरक तर रोचक छन्।
downArrow

Details