स्व (Swa) (Nepali Edition)

About The Book

स्व उपन्यासमा वर्तमान मान्छेभित्रका बेचैनी, अशान्ति, बेखुसी र अन्तर्द्वन्द्वका एक र अनेक कथाहरू छन् । आफू आफैँसँग नहुँदा र आफू आफूजस्तो नहुँदाका घटना र दुर्घटनाहरू छन् ।मूल कथामा बौद्धमार्गप्रतिको प्रेम छ तथापि मौलिक अनुभव र अनुभूतिको बलमा आफूले आफैलाई खोजिरहँदाका आरोह-अवरोहहरूले उपन्यासको कथानकलाई चित्ताकर्षक र बलियो बनाएको छ । उपन्यास पढ्दै गर्दा हरेक पाठकले आफूलाई उपन्यासको मात्रै होइन, अस्तित्व खोजको नायकको रूपमा पाउनेछन् ।सरल भाषा-शैली र जादुयी शिल्पसहितको लेखनीमा उपन्यासकार सरस्वती प्रतीक्षा प्रश्न गर्छिन्- "के तपाईंले 'स्व' भेटनुभयो?"
Piracy-free
Piracy-free
Assured Quality
Assured Quality
Secure Transactions
Secure Transactions
Delivery Options
Please enter pincode to check delivery time.
*COD & Shipping Charges may apply on certain items.
Review final details at checkout.
downArrow

Details


LOOKING TO PLACE A BULK ORDER?CLICK HERE